समाचार « Khabarhub

कोरोनाभाइरसको त्रासले कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौं- विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव…