Live on
Your Voice, Your Power
काठमाडौँ - इटाली, स्पेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण र ज्यान गुमाउनेको संख्यामा कमी आएको छ । अघिल्लो दिन अमेरिकामा १३३१, स्पेनमा ७४९, इटली ६८१, फ्रान्स १०५३, यूकेमा ७०८ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा अमेरिकामा ११६५, स्पेनमा ६९४, इटलीमा ५२५, फ्रान्समा ५१८ र यूकेमा ६२८ जनाको ज्यान गएको छ…