समाचार Archives | Page 8424 of 8682 | Khabarhub Khabarhub

सागको ‘सकस’– खेल भवनमा दुई संघको दाबी, बाहिर प्रशिक्षण गर्दै खेलाडी

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेल खेलाउनका लागि आवश्यक खेल स्थल निर्माणलाई तिब्रता दिइरहेको छ । सागको मुख्य आयोजना स्थल त्रिपुेश्वरस्थित दशरथ रंगशाला परिसर र सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सागलाई लक्षित गरी भौतिक संरचनाको निर्माण भइरहेको छ । काठमाडौंमा निर्माण भएका अधिकांश संरचना चिनियाँ कम्पनीले…