समाचार « Khabarhub

भारतमा तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं - भारतमा तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा आइतबार यो समाचार तयार पार्दा पनि पछिल्लो २४ घण्टा ४८ हजार ४७२ जना संक्रमित भएका छन् । यसअघि शनिबार अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका थिए भने शुक्रबार पनि ४८…