Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश नम्बर २ को नाम ‘मिथिला भोजपुरा’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको छ । कांग्रेसको प्रस्तावको विपक्षमा ७९ मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी…