Live on
Your Voice, Your Power
काठमाडौं– बुढापाकाहरू मिहिनेतीले ढुङ्गामा पनि सुन फलाउँछ भन्छन् । सुनसरीका दिनेशकुमार सिग्देल सिन्धुपाल्चोकको पाखोरेखोमा सुनकै हाराहारीको किबी फलाउँदैछन् । दिनेश ६० जनाको समूह बनाएर ८ सय रोपनी जमिनमा किबी खेती गर्दैछन् । २०६९ सालमा सुरु गरेको किबी खेतीले अहिले व्यावसायिक रूप लिएको छ । उमेरले ६ दशक पुग्न लागेका दिनेश किबी उत्पादनले आफूलाई सन्तुष्टि मिलेको…