Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरबारमार्ग स्रोतले खबरहबलाई जानकारी दियो । स्रोतका अनुसार मंगलबार साँझ ठमेलमा होटल सञ्चाल गर्दै आएका चिनियाँहरुले ग्राहक बोलाउने विषयलाई लिएर नेपाली…