समाचार « Khabarhub

यस्तो छ स्यानिटाइजर उत्पादक र आयातकर्ताको द्वन्द्व

काठमाडौं– कोरोना संक्रमणले ह्याण्ड स्यानिटाइजरको माग बढेपछि नेपाली उत्पादक र आयातकर्ता व्यवसायीबीच द्वन्द्व चलेको छ । नेपाली औषधि उत्पादकहरू स्यानिटाइजरको आयात रोक्नुपर्ने माग राखेर धर्नामा बसेका छन् भने आयातकर्ताहरू आयात गर्न पाउनुपर्ने माग राखेर स्वास्थ्य मन्त्रालय धाइरहेका छन् । नेपाल औषधि उत्पादक संघको आह्वानमा औषधि उत्पादनकहरू ७ बुँदे माग अघि सारेर असार २९ गतेदेखि औषधि…