समाचार « Khabarhub

शेयर बजारमा उच्च गिरावट– डेढ घण्टामा २ पटक सर्किट ब्रेक

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो । २० मिनेट कारोबार बन्द गरी शुचारु भएको बजारमा १० मिनेटमा नै ५ प्रतिशतको गिरावट आएपछि १२ः३० मा दोस्रो पटकका लागि सर्किट ब्रेक लागेको छ । लगातार…