समाचार « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या लगातार बृद्धि, एकैदिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित

काठमाडौं - भारतमा कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । एकै दिन शुक्रबार अहिलेसम्मकै सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित भएपछि नयाँ रेकर्ड कायम भएको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३५ हजार ४६८ संक्रमित भएका छन् । यसअघि बिहीबार भारतमा ३२ हजार ६८२ संक्रमित भएका छन् । संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको…