Live on
Your Voice, Your Power
काठमाडौं– अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधव नेपालबीच सहमति जुट्न नसक्दा बुधबार बस्ने भनिएको नेकपा सचिवालय वैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । विभिन्न विभागका विषयमा अध्यक्ष ओली तथा प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालबीच सहमति जुट्न नसक्दा बुधबारको सचिवालय बैठक स्थगित भएको हो । खासगरी स्कूल विभागका…