समाचार « Khabarhub

गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षविरुद्ध ५१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं– जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध जनही २५ लाख ५० हजार गरी ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ । गाउँपालिकाको बजेटबाट निर्माण भएको सडकको अन्तिम भुक्तानीका लागि ठेकेदार तथा उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिएको फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…