समाचार « Khabarhub

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतीय डाक्टर कुमार नेपालमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतीय चिकित्सक डाक्टर अनन्त कुमार नेपाल आएका छन् । डाक्टर कुमार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा सहभागी हुन नेपाल मेडिकल काउन्सिलबाट आजै लाइसेन्स समेत लिइसकेका छन् । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न हुन डाक्टर कुमारले काउन्सिलबाट ६ दिनको चिकित्सा अभ्यास अनुमति पत्र लाइसेन्स लिएका हुन् । नेपालमा विदेशी चिकित्सकले…