समाचार « Khabarhub

एम्बाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्स विजयी

काठमाडौँ– यूईएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ। क्रोएसियाको काक्सिमिर रंगशालामा बुधबार राति सम्पन्न खेलमा फ्रान्सले २–१ को जित निकालेको हो। फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पेले एक/एक गोल गरे । खेलको आठौं मिनेटमै फ्रान्सका मिडफिल्डर ग्रिजम्यानले गोल गर्दै सुरुवाती अग्रता दिलाएको खेलमा दोस्रो गोलका लागि दोस्रो हाफसम्म कुर्न पर्‍यो । दोस्रो…