Live on
Your Voice, Your Power
गुल्मी- गुल्मीको इश्मामा गएको पहिरोमा परी घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्णराज विष्टको पहलमा घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको हो । इश्मा गाउँपालिका-१ हस्तिचौरकोमल्दीमा गएको पहिरोमा परी घाइते भएका २७ वर्षीया ईश्वरी खत्री, ६४ वर्षीया टीका खत्री, २५…