Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभएको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो । आगामी तीन दिनको मौसम पूर्वानुमान फागुन ०२ गते (शुक्रबार) दिउँसोः देशको पर्वी पहाडी भू-भागमा…