समाचार « Khabarhub

यसरी गरियो ओलाङचुङगोलामा सशस्त्र प्रहरीको बीओपी स्थापना (फोटोफिचर)

ताप्लेजुङ- ताप्लेजुङको  फक्तालुङ्ग गाउँपालिका-७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी लगायत सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृतहरुले बुधबार बीओपीको स्थापना गरेका हुन् ।…