समाचार « Khabarhub

यातायात व्यवसायीले अस्वीकार गरेको गण्डकी प्रदेशको नियमावलीमा के छ ?

काठमाडौं– सार्वजनिक क्षेत्रका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ लाई खारेज गर्नुपर्ने भन्दै आन्दोलन गरेका छन् । सोमबार देशव्यापी सार्वजनिक यातायात क्षेत्र सञ्चालन नगर्ने भन्दै आन्दोलन गरेका व्यवसायीहरू दिउँसोसम्म सङ्घीय सरकारसँग वार्ताको सहमतिमा आइसकेका छन् । आजै वार्ता गर्ने सहमति भए पनि व्यवसायीले गण्डकी प्रदेश सरकारले…