Live on
Your Voice, Your Power
काठमाडौं - चीनको शीर्ष नेतृत्वले वुहानमा महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको नियन्त्रणका लागि भएको प्रयासमा असन्तुष्टि जनाएको छ । प्रकोपसँग जुझ्ने क्रममा 'सरकारी कमजोरी र अपूर्णता' भएको चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्यहरुले बताएका छन । शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको ७ सदस्यीय स्थायी समितिले राष्ट्रिय आपतकालीन व्यवस्थापन प्रणालीको सुधार गर्नुपर्ने सुझाव समेत दिएको छ।…