समाचार « Khabarhub

कामको प्रचार हुन नसक्दा सरकारको आलोचना भयो : मन्त्री बाँस्कोटा

काठमाडौं–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताएका छन् । राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरा मात्र नआउने भन्दै कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको बताए । “सरकारको आलोचना केही…