Live on
Your Voice, Your Power
काठमाडौं- आज अन्तर्राष्ट्रिय योग दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि योग दिवस मनाँदै छ । कोरोना भाइरसका कारण सार्वजनिक कार्यक्रम नभएपनि घर घरमै बसेर योग दिवस मनाइदै छ । यस वर्षको योग दिवसको नारा पनि ‘घरमा योग, परिवारको साथ योग’ भन्ने तय गरिएको छ । सोही अनुरुप पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका वरिष्ठ…