समाचार « Khabarhub

काठमाडौँमा ६९७ सहित उपत्यकामा थपिए ९०२ संक्रमित

काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमित थपिने दर बढेको छ । बितेको २४ घण्टामा काठमाडौँ जिल्लामा ६९७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९०२ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँमा २७४ महिला र ४२३ पुरुषसहित ६९७ संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ५३ महिला र ४० पुरुषसहित…