समाचार « Khabarhub

विद्युतीय बस किन्न साझालाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं– विद्युतीय बस किन्नका लागि सरकारले साझा यातायात सहकारीलाई उपलब्ध गराएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेको भन्दै सरकारले उक्त रकम फिर्ता लिने निर्णय गरेको बताए । २०७६ असार २४…