समाचार Archives | Page 855 of 8686 | Khabarhub Khabarhub

जनवादी विवाह गरेका अनेरास्ववियु नेताले विद्यालयमा खोले अक्षयकोष

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जनवादी प्रगतिशील विवाह गरेर जोगाएको खर्चले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । उपाध्यक्ष गिरी र अनेरास्ववियु केन्द्रीय सदस्य इन्जिनियर रचना सापकोटाबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा गत फागुन ८ गते जनवादी विवाह भएको थियो । त्यसपछि बिहे खर्च जोगाएको रकममध्ये प्युठानको नारिकोटस्थित अमृत जीवन माध्यमिक विद्यालयमा एक लाख…