Live on
Your Voice, Your Power
काठमाडौं– पाकिस्तानको लाहोरस्थित उच्च अदालतले पूर्व राष्ट्रपति परवेज मुसरैफका लागि तोकिएको मृत्युदण्डको सजाय रद्द गरेको छ । विशेष अदालतले देशद्रोहको अपराधमा मृत्युदण्डको फैसला गरेको लाहोर उच्च अदालतले ‘असंवैधानिक’ रहेको भन्दै मृत्युदण्डको सजाय रद्द गरेको हो । दुबईमा रहेको मुसर्रफको मृत्युदण्डको फैसलालाई यसअघि उनले आफू विरुद्ध बदला लिन खोजको आरोप लगाएका थिए । यस्तै, पाकिस्तानी सेनाले…