समाचार « Khabarhub

विदेशबाट फर्किने नेपालीहरुको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई

काठमाडौं- सरकारले स्वदेश फर्किने नेपाली नागरिकको व्यवस्थापन गर्ने जिम्मा नेपाली सेनालाई दिएको छ। प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्‍याई होल्डिङ सेन्टरबाट होटल, क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा पुर्‍याउन आवश्यक यातायातको व्यवस्था गर्ने जिम्मेवारी सेनालाई दिइएको छ। सरकारले जारी गरेको नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजना २०७७ मा कुन निकायले के…