समाचार « Khabarhub

साप्ताहिक ब्रिफिङ : १९ खर्बको बजेट, विपक्षी गृहमन्त्रीको राजीनामाबाट पछि नहट्ने, दरबारमार्गमा निषेधाज्ञा र आईफोन निर्यातमा भारतले उछिन्यो चीनलाई

काठमाडौं- आदरणीय पाठकवृन्द ! यो साता नेपाली मिडियामा केही सनसनीपूर्ण समाचारहरु छाए । राजनीति, प्रवास र आर्थिक क्षेत्रमा तरंग ल्याउने घटना भए । खबरहब डटकमले हरेक शुक्रबार साताभरिका घटनालाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । यो सातामा मुख्य घटनामा ‘बजेट सार्वजनिक र गृहमन्त्रीको राजिनामा’ यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ । यो साता गृहमन्त्री लेखक…