समाचार « Khabarhub

साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने

दोहा- साउदी अरवको रियादबाट काठमाडौंको लागि थप ४ वटा चार्टर  उडान हुने भएको छ। साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडानका  तालिका सार्वजनिक गरेको हो। दूतावासका अनुसार नेपाल एयरलाइन्सले सेप्टेम्बर १७, १९, २३ र २७ तारिख रियादबाट उडान गर्नेछ । उक्त मितिमा नेपाल जान इच्छुक नेपालीले टिकट लिन सक्ने दूतावासले जनाएको छ ।…