समाचार « Khabarhub

बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाराका एसपी कृष्ण पंगेनीका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालयमा ५० जना प्रहरीको पीसीआर विधिबाट गरिएको परीक्षणमा ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको एसपी पंगेनीले खबरहबलाई बताए। एसपी पंगेनीका…