Live on
Your Voice, Your Power
काठमाडौं– ‘अपाङ्ग छोरो जन्मिएछ ! के गर्ने होला ? कसो गर्ने होला ?’ लंकबहादुरका बुबाआमाको यही चिन्ताले पिरोल्थ्यो आजभन्दा १९ वर्षअघिसम्म । उनी परिवारका जेठा सन्तान पनि थिए । जेठो सन्तानका रुपमा छोरा जन्मिँदा उनका बुवाआमा निकै खुसी थिए । आफ्नो छोराले ‘बाल पाइला’ चालेको हेर्न तीब्र प्रक्षिक्षमा थिए बुवाआमा । तर, लंकबहादुरले बाआमालाई त्यो…