समाचार « Khabarhub

प्रहरी र सेनाको नक्कली कागजात बनाउने तीन जना पक्राउ

काठमाडौं– नेपाल प्रहरी र नेपाली सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रसहित ३ जनालाई विहीबार पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई सीआईबीले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक…