समाचार « Khabarhub

इन्धन चोरीबारे निगमले थाल्यो छानविन

काठमाडौं– नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालयका लागि आइरहेको डिजेल बाटोबाटै चोरी भएपछि सो विषयमा छानविन शुरु गरिएको छ । नेपाल आयल निगमको अमलेखगञ्जबाट गत आइतबार विराटनगर निगमका लागि ५१ वटा ट्याङ्करमा डिजेल लोड गरी आइरहेको मध्येबाट ना.४ख ४१६३ नम्बरको ट्याङ्करबाट इन्धन चोरी भएको थाहा भएसँगै अनुसन्धान थालिएको निगमका प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक…