समाचार « Khabarhub

‘भीआईपी जुवाडे’हरुले सर्वोच्चबाट फिर्ता लिए बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडौं– गत आइतबार जुवा खेल्दाखेल्दै काठमाडौं महाराजगञ्जबाट पक्राउ परेकामध्ये १४ जना ‘भीआईपी जुवाडे’हरुले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका छन् । आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखेको प्रमाण पुर्‍याउन नसकेको भन्दै १४ जनाहरुले शुक्रबार सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता लिएका हुन् । प्रहरीले गत आइतबार काठमाडौंको महाराजगञ्जबाट २५ जनालाई २ करोड ६७ लाख नगदसहित…