Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ५३ महिला सहित १ हजार ३१५ जनालाई पक्राउ गरेको छ । आइतबार बिहान ६ बजे देखि बेलुका ६ बजेको समयसम्म प्रहरीले लकडाउन उल्लंघन गर्ने १ हजार ३१५ जनालाई पक्राउ गरेको जनाएको हो । यसै गरी ४ सय २९ वटा दुई पाङ्ग्रे र ३१ वटा चारपाङग्रे गरी…