समाचार « Khabarhub

कोरोना भाइरसले अमेरिकामा ३१ हजार ११७ को मृत्यु

काठमाडौं –  साढे ३ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ४९८ जनाको मृत्यु भएको छ भने ३१ हजार ६२३ जना नयाँ संक्रमित थपिएका छन् ।…