समाचार « Khabarhub

७० वर्ष माथिका नागरिकलाई ५० प्रतिशत छुट दिने वायु सेवा निगमको घोषणा

काठमाडौं– नेपाल वायु सेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । बुधबार(आज) देखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट उपलव्ध गराइएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई…