समाचार « Khabarhub

त्रिवि र केयुमा लगाइएको ताला खोल्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयमा लगाइएको ताला खोली परीक्षा सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले विद्यार्थीका जायज माग पूरा गरेर तोकिएको समयमै प्रवेश परीक्षा सञ्चालनको वातावरण बनाउन दुवै विश्वविद्यालयका पदाधिकारीलाई आज निर्देशन दिनुभएको मन्त्रीका स्वकीय सचिव सुनिल खड्काले जानकारी दिए । उनले विद्यार्थीका माग पूरा गराउन तत्काल…