समाचार « Khabarhub

मौसम अपडेट : देशैभर सामान्य बदली, उपत्यकामा बिहानै वर्षा

काठमाडौं- मनसुनी न्यून चापीय रेखा औसत स्थानको आसपास अवस्थित भएकाले नेपालमा अझै मनसुन सक्रिय छ । यही सक्रियताकै कारण आज (मंगलबार) बिहानै काठमाडौं उपत्यकामा वर्षा भएको छ । बंगालको खाडीको उत्तर - पश्चिमि भागमा एउटा निम्न चापिय प्रणाली बनेको जसका कारण देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…