Live on
Your Voice, Your Power
उदयपुर – उदयपुरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमित फेला परेपछि तीन वटा नगरपालिका क्षेत्रमा भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । उदयपुरको बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिका क्षेत्रभित्र साउन २७ गते बेलुकादेखि भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । उदयपुरमा मङ्गलबार मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा…