Live on
Your Voice, Your Power
काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ । शुक्रवार(आज) विहान ८ बाट श्रद्धान्जलीका लागि पार्थिव शरीर टुँडिखेलमा राखिएको हो । श्रद्धान्जली अर्पण गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली मन्त्रीहरु, नेकपाका अध्यक्ष प्रचण्ड, परिवारका सदस्य, शुभचिन्तक, नेकपाका नेता कार्यकर्ताको बाक्लो…