समाचार « Khabarhub

जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग

काठमाडौं- सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले युवाहरू र नेपाली राजनीतिमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने स्वतन्त्र तथा राजनीतिक व्यक्तिहरूलाई पनि जेनजी युवा र नेपाली सेनाबीचमा हुने वार्तामा सहभागी गराउन माग गरेका छन् ।  उनीहरूले निरन्तर समाजको पक्षमा काम गरेका र विकासको नयाँ आयामको सुरुवात गरेका राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल…