समाचार « Khabarhub

विमानभित्र ‘चोरी गर्ने’ २ चिनियाँ नागरिक काठमाडौंमा पक्राउ

काठमाडौं– जहाजमा यात्रा गर्ने क्रममा चोरी गरेको आरोपमा २ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार टर्किस एयरलाइन्सको जहाजबाट इस्तानबुल जान लागेको २ जना चिनियाँ नागरिकहरु काठमाडौंमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चिनियाँ राहदानी इजी–६८४२७२२ वाहक मा चिउवेइ र इजी–५७४२५२३ वाहक हु सिङचोङ छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थस्थित नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयबाट…