समाचार « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : रोल्पाबाट उम्मेदवार सिफारिस भएपछि विप्लवले दिए धन्यवाद

काठमाडौं – नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले रोल्पा जिल्ला समितिलाई धन्यवाद दिएका छन् ।आफूलाई प्रत्यक्ष निर्वाचनका लागि रोल्पाबाट सिफारिस गरेको भन्दै उनले जिल्ला समितिलाई धन्यवाद दिएका हुन् ।उनले आफूमाथिको विश्वास, अपेक्षा र जिम्मेवारीप्रति धन्यवाद दिएका हुन् । उनले यो सिफारिसले आफूमाथि जिम्मेवारी थपिएको महसुस गरेको बताएका छन् । ‘हाम्रो जनप्रिय पार्टी नेकपा (माओवादी)…