Live on
Your Voice, Your Power
काठमाडौं– सर्वोच्च अदालतले सनम शाक्य हत्या एवं ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी माग गरेको छ । न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले सुन तस्करीमा मुछिएका गोल्यानसँग १० लाख धरौटी माग गरेको छ । सर्वोच्चले उक्त प्रकरण आरोपी अन्यको हकमा उच्च अदालत विराटनगरको फैसलाई सदर गरेको छ । असार…