Live on
Your Voice, Your Power
काठमाडौं - ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा २७ लाख नाघेको छ । आइतबार यो समाचार तयार पार्दासम्म एकैदिन ४२ हजार ५२८ जना संक्रमण पुष्टि भएसँगै ब्राजिलमा संक्रमित संख्या २७ लाख ८ हजार ८७६ पुगेको छ । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा थप १ हजार ४८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना…