समाचार « Khabarhub

अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री अभाव

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री अभाव देखिएको छ । सहायक सामग्री अभावमा अपाङ्गता भएका व्यक्तिहरूलाई हिँड्डुल गर्न समस्या भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासङ्घको समन्वयमा आइतबार आयोजित स्थानीय तह, अपाङ्गता भएका व्यक्तिहरूका संस्था र नागरिक समाजका प्रतिनिधिहरूलाई अपाङ्गता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले सहायक…