समाचार « Khabarhub

पूर्व राजाकी छोरी प्रेरणाले दाबी गरेको जग्गा नेपाल ट्रष्टकै भएको सर्वोच्चको ठहर

काठमाडौं– सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले नेपाल ट्रष्टको जग्गा आफ्नो दाइजो दाबी गर्दै दायर गरेको रिट खारेज हुने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित ५ जनाको संवैधानिक इजलाशले यस्तो फैसला सुनाएको हो । फैसलासँगै काठमाडौंको छाउनीस्थति १५ रोपनी जग्गा नेपाल ट्रष्टकै हुने भएको हो । स्वर्गीय राजा वीरेन्द्र शाह तथा…