Live on
Your Voice, Your Power
काठमाडौं – गायिका आस्था राउत यतिबेला प्रहरी नियन्त्रणमा छिन् । उनीविरुद्ध अभ्रद व्यवहारको जाहेरी परेपछि आस्था आफै प्रहरी परिसर पुगेकी थिइन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । उनले कानूनभन्दा माथि कोही नभएको पनि बताइन् । जाहेरी परेपछि प्रहरीकहाँ आफै पुगेकी…