Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपि ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएको छ। भ्रष्ट, घुसखोरी, दैनिक ५० लाख उठाउने नालायक गृहमन्त्री विरुद्ध विरोध प्रदर्शन गरिएको अनेरास्ववियूले बताएको छ। तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी