समाचार « Khabarhub

मंगलसेन पुग्यो बालेनको चुनाव यात्रा (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी टोली अछामको सदरमुकाम मंगलसेन पुगेको छ। स्थानीयस्तरमा चुनावी गतिविधि तीव्र बनाउने उद्देश्यसहित टोली मंगलसेन पुगेको बताइएको छ ।  शाहले अछाम-२ का उम्मेदवार भूपदेव शाहलाई मत माग्दै आज स्थानीय नेता, कार्यकर्ता र समर्थकसँग भेटघाट तथा छलफल गर्ने गरेका छन् ।  तस्बिरहरू : नेपाल…